News/Notices:

स्नातक तह तेश्रो वर्षको परीक्षा कार्यक्रम प्रकाशित

2019-Mar-29

single

स्नातक तह तेश्रो वर्षको परीक्षा कार्यक्रम प्रकाशित
परीक्षा
चार बर्षे शिक्षा शास्त्र सकायको २०७६ जेष्ठ ९ गते देखि
चार बर्षे व्यवस्थापन सकायको २०७६ जेष्ठ १० गते देखि
तिन वर्षे मानविकी संकायको २०७६ जेष्ठ १२ गते देखि
तिन बर्षे व्यवस्थापन सकायको २०७६ जेष्ठ ९ गते देखि
चार बर्षे शिक्षा शास्त्र सकायको २०७६ जेष्ठ १० गते देखि

Download File
;